नेपालमा थपिए अहिले सम्मकै धेरै संक्रमित, काठमान्डौमा कति ?

नेपालमा थपिए अहिले सम्मकै धेरै संक्रमित, काठमान्डौमा कति ?


  • 2.1K
    SHARES

  • नेपालमा थपिए अहिले सम्मकै धेरै संक्रमित, काठमान्डौमा कति ?

    काठमाडौं - पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०, ४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

    उनीहरुहध्ये ३७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ 

    प्रहार न्यूज

    • बुधवार, भाद्र ३१ २०७७०३:३७:४४
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार