राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई पठाए यस्तो पत्र, के छ पत्रमा ?

राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई पठाए यस्तो पत्र, के छ पत्रमा ?


  • 8.2K
    SHARES

  • राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई पठाए यस्तो पत्र, के छ पत्रमा ?

    काठमाडौं - संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संविधान दिवसको अवसरमा नेपाल र नेपाली जनताका नाममा बधाई सन्देश पठाएका छन् ।

    राष्ट्रपति ट्रम्पले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र समग्र नेपाली जनतालाई संविधान दिवसको अवसरमा बधाई सन्देश पठाएका हुन् ।

    परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले संविधान दिवसका अवसरमा नेपाललाई बधाई सन्देश पठाएको जानकारी दिएको छ ।

    प्रहार न्यूज

    • आइतवार, आश्विन ४ २०७७०९:३७:५१
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार