डा गोविन्द केसीलाई विमानस्थलबाट प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगे !

डा गोविन्द केसीलाई विमानस्थलबाट प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगे !


  • 2.0K
    SHARES

  • डा गोविन्द केसीलाई विमानस्थलबाट प्रहरीले जबर्जस्ती ट्रमा  सेन्टर लगे !

    काठमाडौँ -  डा गोविन्द केसीलाई विमानस्थलबाट जबरजस्ती ट्रमा सेन्टरको आकस्मिक कक्ष लगिएपछि सुरक्षाकर्मीको कडा पहराबीच राखिएको छ।

    ट्रमा सेन्टरको इमर्जेन्सी कक्षबाहिर प्रहरी तैनाथ गरिएको छ भने डा । केसीका समर्थकहरुले प्रहरीलाई गुण्डागर्दी नगर्न भन्दै झगडा  गरेका छन्।

    शिक्षण अस्पतालमा कोरोना संक्रमणको जोखिम हुने भन्दै प्रहरीले जबर्जस्ती ट्रमा लगेको डा। केसीका सहयोगीले बताएका छन्। ट्रमा सेन्टरमा चिकित्सकहरुले उनको जरुरी जाँचहरु गरिरहेका छन्।

    शिक्षण अस्पताल जान चाहेका केसीले ट्रमा सेन्टरमा झर्न नमाने पछि नेपाल प्रहरीले जबर्जस्ती बोकेर ट्रमाको आकश्मिक कक्षमा लगेको छ। भित्र कसैलाई पनि जान दिइएको छैन।

    प्रहार न्यूज

    • मंगलवार, आश्विन ६ २०७७०२:१२:३१
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार