संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्ने

संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्ने


  • 2.6K
    SHARES

  • संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन  गर्ने

    काठमाडौं - देशभर कोरोना भाइरसको माहामारी बढ्दै गएको अवस्थामा अधिकारीहरुले अब लकडाउन भने नगर्ने सुझाव दिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

    मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । मन्त्रालयका तथ्यांकअनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ ।

     २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने ।

    प्रहार न्यूज

    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार