डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक हुदै सास फेर्न कठिनाई !

डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक हुदै सास फेर्न कठिनाई !


  • 3.2K
    SHARES

  • डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक हुदै सास फेर्न कठिनाई !

    काठमाडौं - चिकित्सा शिक्षाको सुधारको माग राख्दै अनशन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको छ। १९ औँ पटक अनसन बसेको २२ दिन बितिसक्दासमेत सरकारले वार्ताका लागि कुनै पनि पहल गरेको छैन।

    डाक्टर जीवन क्षेत्रीका अनुसार डाक्टर केसीको अवस्था एकदमै जटिल बन्दै गएको छ। निरन्तर अक्सिजन लगाइएको छ। सोडियम पोटासियम म्याग्नेसियम क्याल्सियम तथा फस्फोरसको मात्रा कमी र मुटुको चालमा समस्या भएपछि डा.केसी बोल्नै नसक्ने अवस्थामा पुगेका छन् ।

    नेपाल चिकित्सक संघले डा.केसीसँग वार्ता गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो तर वार्ताको पहल सरकारले गरेको छैन

    प्रहार न्यूज

    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार