दसैंमा घर जादा अपनाउनु पर्ने मापदण्ड यस्ताे छ ! १४ दिन अनिवार्य रुपमा क्‍वारेन्टाइन !

दसैंमा घर जादा अपनाउनु पर्ने मापदण्ड यस्ताे छ ! १४ दिन अनिवार्य रुपमा क्‍वारेन्टाइन !


  • 3.3K
    SHARES

  • दसैंमा घर जादा अपनाउनु पर्ने मापदण्ड  यस्ताे छ ! १४ दिन अनिवार्य रुपमा क्‍वारेन्टाइन !

    काठमाडौं -  आफ्नो गाउ देखि बाहिरिएकाहरु दशैँमा घर आउँदा १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नपर्ने भएको छ। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो।  

    चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्यांक राख्ने र अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ।

    त्यसका लागि स्थानीय स्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारीले  जानकारी दिए।  बैठकले प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता महसुस गर्दै त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गरेको छ। 

    प्रहार न्यूज

    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार