यज्ञ बि क अमृता नेपालिले गाउदा यसरि नाचे प्रकाश सपुत र केकी अधिकारि !

यज्ञ बि क अमृता नेपालिले गाउदा यसरि नाचे प्रकाश सपुत र केकी अधिकारि !


  • 2.4K
    SHARES

  • यज्ञ बि क अमृता नेपालिले गाउदा  यसरि नाचे  प्रकाश सपुत र केकी अधिकारि !

    काठमाडौं -  युवा गायक यज्ञ बि क अमृता नेपालिको  स्वरमा लोकदोहोरी गीत { ए माइली } सार्बजनिक भएको छ । यो गीत छोटो समयमै सर्वाधिक रुचाइएको छ ।

    गीतमा जनजिविकाका साथै माया प्रितीका विषयलाई समेटिएको छ । नयाँ पुस्तालाई थाहै नभएका पुराना कुराहरुलाई पनि गीतमार्फत उतारिएको छ ।  भने रमेश परियारको लय शब्द भरेका छन् ।

    कृष्ण बिक भान्जाको एरेञ्ज रहेको छ भने मिक्सिङ खड्का बाजुरालीले गर्नु भएको छ मालाश्री स्टुडियो बाट रेकर्ड गरेको गीति लोकप्रिय गाएक प्रकाश सपुत र केकी अधिकारिको अभिनय रहेको  छ । गीतको भिडियोका लागि प्रयोग गरिएको स्थान र भेषभूषाले गीतलाई थप मार्मिक र कर्णप्रिय बनाइदिएको छ ।

    अर्जुन थापाले निर्देशन गरेको यो भिडियोमा अमन रानाले कोरियोग्राफी गरेका छन् भने शिखर मल्ल ठकुरीले यो म्यूजिक भिडियोको छायांकन गरेका हुन् । धौलागिरि इन्टरटेन्टमेन्टले बजारमा ल्याईयको यो गीत अहिले चर्चामा रहेको छ !

    प्रहार न्यूज

    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार