काठमान्डौ - दशैँ तिहार आयो गीत सर्वाधिक मन पराईएको छ । दशैँ तिहार आयो गीतले युटुब, टिकटक, फेसबुक लगाएतका सामाजिक सन्जालमा सवाधिक रुचाईएको गीत हो ।
पछिल्लो समयका ब्यस्त तथा लोकप्रिय गाईका एलिना चौहान र अस्मिता जुरेलीले गाएको गीत चर्चामा रहेको छ । शब्द डिपी खनाल रहेको छ भने पछिल्लो समयका ब्यस्त निर्देशन शिव बिकले संगीत रहेको छ ।
निर शाह,शिब बिक,अस्मिता जुरेली, एलिना चौहान लगायत अन्य कलाकारको अभिनय गरेका छन् भने र शिव बिकले निर्देशन रहेको छ सम्पादन मिलन बिश्वोकर्माको रहेको छ ।