शिव बिकको संगीतमा नया गीत दशैँ तिहार आयो !

शिव बिकको संगीतमा नया गीत दशैँ तिहार आयो !


  • 3.2K
    SHARES

  • शिव बिकको  संगीतमा नया गीत दशैँ तिहार आयो !

    काठमान्डौ - दशैँ तिहार आयो गीत सर्वाधिक मन पराईएको छ । दशैँ तिहार आयो गीतले युटुब, टिकटक, फेसबुक लगाएतका सामाजिक सन्जालमा सवाधिक रुचाईएको गीत हो ।

    पछिल्लो समयका ब्यस्त तथा लोकप्रिय गाईका एलिना चौहान र अस्मिता जुरेलीले गाएको गीत चर्चामा रहेको छ । शब्द डिपी खनाल रहेको छ भने पछिल्लो समयका ब्यस्त निर्देशन शिव बिकले संगीत रहेको छ ।

    निर शाह,शिब बिक,अस्मिता जुरेली, एलिना चौहान लगायत अन्य कलाकारको अभिनय गरेका छन् भने  र शिव बिकले निर्देशन रहेको छ सम्पादन मिलन बिश्वोकर्माको रहेको छ । 

    प्रहार न्यूज

    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार