काठमान्डौ - लोक दोहोरी गायक इश्वोर शिंहको मैन चरिलाई भन्ने गीत भएको मैन चरिलाई बोलको यस गित बजारमा राम्रो चर्चाको शिखरमा रहेको छ । गीतमा ईश्वर सिङ र रचना रिमालको स्वर रहेको छ भने शब्द राम खत्रीले कोर्नु भएको छ ।
लय ईश्वर सिङ आफैले गर्नु भएको हो । कलकार दुर्गेश थापा र निता ढुंगानाको अभिनय रहेको छ । शिव बिकले निर्देशन गर्नु भएको हो । छायांकन सन्जिब लामाको रहेको छ मिलन बिश्वोकर्माको सम्पादन रहेको छ