गायक इश्वोर शिंहको मैन चरि सार्बजनिक भएको छ ।

गायक इश्वोर शिंहको मैन चरि सार्बजनिक भएको छ ।


  • 2.9K
    SHARES

  • गायक इश्वोर शिंहको मैन चरि  सार्बजनिक  भएको छ ।

    काठमान्डौ - लोक दोहोरी गायक इश्वोर शिंहको मैन चरिलाई भन्ने गीत भएको मैन चरिलाई बोलको यस गित बजारमा राम्रो चर्चाको शिखरमा रहेको छ । गीतमा ईश्वर सिङ र रचना रिमालको स्वर रहेको छ भने शब्द राम खत्रीले  कोर्नु भएको छ ।

    लय ईश्वर सिङ आफैले गर्नु भएको हो । कलकार दुर्गेश थापा र निता ढुंगानाको अभिनय रहेको छ । शिव बिकले निर्देशन गर्नु भएको हो  । छायांकन सन्जिब लामाको रहेको छ मिलन बिश्वोकर्माको सम्पादन रहेको छ 

    प्रहार न्यूज

    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार