लोक दोहोरी गायक दुर्गा बिरहीको ओइ मोया गित सार्बजनिक

लोक दोहोरी गायक दुर्गा बिरहीको ओइ मोया गित सार्बजनिक


  • 4.2K
    SHARES

  • लोक दोहोरी गायक दुर्गा बिरहीको ओइ मोया गित सार्बजनिक

    काठमाडौं  - सर्जक तथा लोक दोहोरी गायक दुर्गा बिरहीको ओइ मोया बोलको गित बजार मा सार्बजनिक भएको छ । ओइ मोया गित आएको छ उक्त्त गीतमा दुर्गा बिरही र मेनुका परियारको स्वर रहेको छ, भने शब्द लय दुर्गा बिरही रहेको छ ।

    कलकार अर्जुन बिक,टिका सानु,निर्मल क्षेत्री,सरिस्मा मगर, प्रियंका नेपाली बिन्दास ढकालको अभिनय रहेको गितको भिडियोको निर्देशन दुर्गा बिरही आफैले गर्नुभएको छ भने छायांकन प्रकाश खड्का रहेको गीत बिष्णु शर्मा सम्पादनमा रहेको छ त्यस गितले दर्शकको मन जित्ने गायक दुर्गा बिरही र मेनुका परियारको बिश्वास रहेको छ ।

    प्रहार न्यूज

    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार