शिब हमालको लय शब्दमा निरमाया बोलको गित सार्बजनिक !

शिब हमालको लय शब्दमा निरमाया बोलको गित सार्बजनिक !


  • 1.9K
    SHARES

  • शिब हमालको  लय शब्दमा निरमाया बोलको गित सार्बजनिक !

    काठमाडौं  - सर्जक तथा लोक दोहोरी गायक शिब हमालको निरमाया बोलको गित बजार मा सार्बजनिक भएको छ । निरमाया गीतमा अन्जु पन्त,रबिन गुरुङ र निस्चल गुरुङको स्वर रहेको छ भने लय शब्द शिब हमालको रहेको छ ।

    वन डीबीमा रेकर्डिङ्ग स्टुडियो गरिएको गीत रेकडिस्टको भूमिकामा गोविन्द पराजुलीले गर्नु भएको हो भने गीतको  मिक्सिङ्ग मास्टरिङ्ग  एच बि एन  किस्मतले गर्नु भएको हो  ।

    कलकार पुष्प खड्का,कविता नेपाली,चक्र बम अभिनय रहेको गितको भिडियोको निर्देशन मौसम हिमालीले गर्नुभएको छ ! भने छायांकन अजय रेग्मीको रहेको गीत प्रविन भट्टको सम्पादनमा रहेको छ त्यस गितले दर्शकको मन जित्ने गायक शिब हमालको बिश्वास रहेको छ ।

    प्रहार न्यूज

    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार