काठमाडौं - गायक पशुपति भट्टराईको ( ए कान्छा ) बोलको गित बजार मा सार्बजनिक भएको छ । ए कान्छा गीतमा पशुपति भट्टराई र मेलिना राईको स्वर रहेको छ भने लय शब्द सुर्य नेपाली डिप्लपको रहेको छ ।
वन डीबी रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीत रेकडिस्टको भूमिकामा गोविन्द पराजुलीले गर्नु भएको हो भने गीतको मिक्सिङ्ग मास्टरिङ्ग एच बि एन किस्मतले गर्नु भएको हो गीतको एरेन्ज अहिलेका चर्चित एरेन्जर सुनिल परियारले गर्नु भएको छ
।