काठमाण्डौ - काली प्रसाद थापाको कहाँ जाउलि छुटेर पैसाको लागि सम्बन्ध जोडनी ए पापी लुटेरा बोलको गित सार्बजनिक भएको छ ! राजु सुनाम र कमला पोखरेलको आवाज रहेको गीतमा काली प्रसाद थापाको रहेको छ। गीतमा लय तथा एरेन्ज राजु सुनामको रहेको छ भने अभिनय सारिका केसी र काली प्रसाद थापाको रहेको छ।