खेम सेन्चुरी र शान्त्रि श्री परियारको मिर्सि खानेलाई सार्बजनिक !

खेम सेन्चुरी र शान्त्रि श्री परियारको मिर्सि खानेलाई सार्बजनिक !


  • 3.8K
    SHARES

  • खेम सेन्चुरी र शान्त्रि श्री परियारको मिर्सि खानेलाई सार्बजनिक !

    काठमान्डौ - खेम सेन्चुरी र शान्त्रि श्री परियारको मिर्सी खानेलाई बोलको गित सार्बजनिक भएको छ ! प्रल्हाद सुबेदीको सब्द सिर्जना रहेको गीतमा शान्तिश्री परियार र खेम सेन्चुरीको आवाज रहेको छ ।

    गीतमा वान डीबी रेकर्डिङ्ग स्टुडियोमा तयार परिएको गीतको प्रसाद लामिछानेको संगीत रहेको छ भने कृष्ण के.सि को अरेन्ज रहेको छ।  गीतमा लोमस शर्मा र जुन सुन्दासले अभिनय गरेका छन् भने कुमार के.सि को निर्देशन गरेका छन् ।  

    प्रहार न्यूज

    • शनिवार, मंसिर १३ २०७७०२:३०:०४
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार