प्रधानमन्त्री ओलीले ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने


  • 1.3K
    SHARES

  • प्रधानमन्त्री ओलीले ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । संसद विघटनपछिको परिवेशमा प्रधानमन्त्री ओली मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।

    ओलीले मंगलबार बिहान विघटित संसदका आफू पक्षीय सदस्यसँग परामर्श गरेका थिए । ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

    प्रहार न्यूज

    • सोमवार, पौष ६ २०७७१२:४९:१७
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार