जमुना सनम र खेम सेन्चुरी लाई "के के भयो हिजो राति" थाहा पाउने डरले यस्तो गरे !

जमुना सनम र खेम सेन्चुरी लाई "के के भयो हिजो राति" थाहा पाउने डरले यस्तो गरे !


  • 5.5K
    SHARES

  • जमुना सनम र खेम सेन्चुरी लाई "के के भयो हिजो राति" थाहा पाउने डरले यस्तो गरे !

    काठमान्डौ - पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् ।

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका बेला लोकप्रिय गायिका जमुना सनमको हिजो राति के के भो के बोलको गित सार्वजनिक भएको छ  ।

    गितमा लोकप्रिय गायक एवम् सर्जक खेम सेन्चुरी र गायिका जमुना सनमको आवाज रहेको छ भने राजु सनमले लय शब्द सृर्जना एवम् संगित संयोजन गरेका छन्  ।  

    गितको भिडियोमा कुमार केसीले निर्देशन छन् भने तेजस रेग्मि, पुजन घिमिरे, अर्जुन गौतम, विना विश्वकर्मा, सिर्जना किराति लगायतका कलाकाहरुको अभिनय गरेका छन् ।

    वान डीबी रेकर्डिङ्ग स्टुडियोमा तयार परिएको गीतले दर्षक श्रोताको मन जित्ने र सफलता प्राप्त गर्ने बिश्वास रहेको गायिका जमुना सनमले प्रतिक्रिया दिएकि छन्। 

    हेर्नुहोस भिडियो 

     

    प्रहार न्यूज

    • सोमवार, माघ २६ २०७७०५:१०:३६
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार