काठमान्डौ - नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका बेला लोकप्रिय गायिका जमुना सनमको हिजो राति के के भो के बोलको गित पछिल्लो समयमा निकै चर्चामा रहेको छ ।
गितमा लोकप्रिय गायक एवम् सर्जक खेम सेन्चुरी र गायिका जमुना सनमको आवाज रहेको छ भने राजु सनमले लय शब्द सृर्जना एवम् संगित संयोजन गरेका छन् ।
गितको भिडियोमा कुमार केसीले निर्देशन छन् भने तेजस रेग्मि, पुजन घिमिरे, अर्जुन गौतम, विना विश्वकर्मा, सिर्जना किराति लगायतका कलाकाहरुको अभिनय गरेका छन् ।
टिकटकमा निकै लोकप्रियता बटुलेकी बिना यतिबेला पहिलो अभिनय बाटै मोड्लिंग क्षेत्रमा सर्बाधिक रुचाईएकि छन्। हिजो राति के के भयो बोलको गीत उनले अभिनय गरेको पहिलो गित हो।
पहिलो गीतमा नै उनले सफलता प्राप्त गरे संगै सांगीतिक बजारमा उनको माग पनि बढ्न थालेको छ । खेम सेन्चुरी र जमुना सनमको आवाज रहेको गीतबाट अभिनय सुरु गरेकी बिनाले पछिल्लो समय झन्डै आधा दर्जन गीतमा अभिनय गरेकी छन्
हेर्नुहोस भिडियो