काठमान्डौ - प्रकाश रसाइलीको सब्द रचनामा तयार गरिएको म तिम्रो फ्यान बोलको गीत सार्बजनिक भएको छ । शान्ति श्री परियार र कुशल बिश्वकर्मा को स्वरमा रहेको गित ए आर इन्टरटेन्मेण्ट युटुब च्यानल मार्फत सार्बजनिक भएको हो ।
गीतमा सुरेश रमण अधिकारीको संगीत रहेको छ भने हेमन्त कान्छा रसाइलीले एरेञ्ज गरेका छन् । गीतमा एसराज,पबित्र आचार्य,प्रवेश,दिपाशा बि.सिले अभिनय गरेका छन् ।
भिडियोलाई शिशिर खातीले निर्देशन गरेका छन भने बिरेन्द्र भट्टलेको छायांकन रहेको छ । लोकगीत संगीतको आकाशमा उदयमान कलाकारको रुपमा आफुलाई परिचित गर्न खोजिरहेका रसाईलीले आँटो ढीडो, नरोउ नरोउ हेर,हाम्रो रगत,अर्कैको नासो लागाएतका गित बजारमा ल्याईसकेका छन् ।
भिडियो